Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, २० पुस । मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यस्तो ठगी गर्ने मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ ।

मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् ।

उनीहरुले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया