Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १८ पुस । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि सिफारिस ५ जना राजदूतविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।

थाइल्याण्डका लागि गणेश ढकाल, स्विट्जरल्याण्डका लागि मणि भट्टराई, फ्रान्सका लागि दिपक अधिकारी, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि सिफारिस राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सिफारिस भएको छ ।

बिहान बसेको समिति बैठकले सिफारिस भएको नामको सुनुवाइ पक्रिया थाल्दै भोलिदेखि १० दिनभित्र उजुरी दिन भनेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया