Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, १५ असोज २०८१ । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् । ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो । हिजो बिहान भैँसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो ।

साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशङ्का गरी खोजी सुरु गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया