Online Bichar
शनिबार, बैशाख ०६, २०८२ | Saturday, April 19, 2025

काठमाडौं, २६ साउन २०८१ । काठमाडौंमा यही अगष्ट १८ देखि २८ (भदौ २ देखि १२ गते) सम्म हुने साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

हेर्नुहोस् खेलाडीहरुको सूची

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया