Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठ्माडौं, ११ असार २०८१ । प्रतिनिधि सभाको बैठक असार १३ गते, बिहीबार बिहान ११ बजे बस्ने भएको छ। मंगलबारको दैनिक कार्य सूचीमा रहेको क्रमसंख्या ६ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।

क्रमसंख्या ६ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथी छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

तपाईको प्रतिक्रिया