Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३० चैत २०८० । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय भएको बताइन्।

 

तपाईको प्रतिक्रिया