Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौँ, ३ फागुन २०८० । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारका पूर्व प्रमुख आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र व्यवसायी मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ।

उनीहरुलाई दुई वर्ष कैद र ८० लाख जरिवाना एबं बिगो असुल गर्ने फैसला गरेको हो। नक्कली मोही खडा गरेकोमा उनीहरु दोषी ठहर भएका हुन्।

 

तपाईको प्रतिक्रिया