Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठ्माडौं, १२ पुस २०८० । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनम) स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको हो।

घटेका दरबन्दीबारे पछि विस्तृतमा जानकारी गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।

 

तपाईको प्रतिक्रिया