Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

काठमाडौं, ५ असोज २०८० । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ ।

गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो ।

देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया