Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २५ चैत २०७९ । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भियतनामले २-० गोलको अग्रता बनाएको छ ।

दुबै गोल भियतनामका फाम हाइ यनले गोल गरेकी हुन्।

 

तपाईको प्रतिक्रिया