Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ६ माघ २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ नेकप (एमाले), नारायणी शर्मा (माओवादी केन्द्र) र राजेन्द्रप्रसाद लिङ्देन (राप्रपा) रहनुभएको छ । रानालाई सत्ता साझेदार दलहरूको समर्थन छ ।

 

तपाईको प्रतिक्रिया