Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २ माघ २०७९ । झापाको अर्जुनधारामा एक जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अर्जुनधारा नगरपालिका-५ स्थित फुलमती जुस फ्याक्ट्री नजिकै अन्दाजी २५ देखि ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

शवको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया