Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

काठमाडौं, २६ मंसिर २०७९ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पत्रकार सम्मेलन गरी हराएका  २ सय ८८ नागरिकमध्ये दुई सय ६७ जनाको खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ ।

बेपत्ता नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया
--> -->