Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,२० मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा आज मंगलबार पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेल लुसिल स्टेडियममा हुनेछ । यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेका छन् ।

पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

 

तपाईको प्रतिक्रिया