Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

रुपन्देही, १० मंसिर २०७९ । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

 

 

तपाईको प्रतिक्रिया