Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

काठमाडौं, ९ मंसिर २०७९ । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

नेयमारले सर्बियाविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा नेयमारले २-० को जित निकालेको थियो ।

३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

 

तपाईको प्रतिक्रिया
--> -->