Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

तेह्रथुम, ७ मंसिर २०७९। तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका सन्तोष सुब्बाले ५ हजार २६२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका किशोर चन्द्र दुलालले ५ हजार १९२ मत प्राप्त गर्नुभएको हो ।

सुब्बाले ७० मतले अग्रता लिनु भएको हो। छथर गाउँपालिका, लालिगुराँस नगरपालिकाको वडा न‍ं। १, २,३ ,४ ,४ र ७ को ११ हजार ५७४ मतगणना भएको छ ।

अब लालिगुराँस नगरपालिकाको वडा न‍ं. ६, ८ र ९ र म्याङलुङ नगरपालिकाको मतगणना बाँकी छ ।

 

तपाईको प्रतिक्रिया