Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, २७ माघ २०७८ । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ ।

डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताउनुभयो । केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरिन्ट विकास नहोला भन्न नसकिने उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया