Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, २६ माघ २०७८ । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ) मा एलिस अलब्राइट चयन हुनुभएको छ ।

अमेरिकी सिनेटबाट उहाँलाई एमसीसीको (सीईओ) बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो । एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । जसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग समेत गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments