Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

९ असार २०७८। अस्ट्रेलियाको शहर सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेकोले पुनः नयाँ प्रतिबन्ध लगाइने भएको छ ।

नयाँ नियम अनुसार सिड्नीका पाँच करोड नागरिकले घर भित्र पनि मास्क लगाउनुपर्नेछ ।

शहर बाहिर यात्रा गर्न प्रतिबन्ध लगाइनेछ ।

परीक्षणका अनुसार डिसेम्बरदेखि सिड्नी मा कोरोना संक्रमण अहिले सबैभन्दा ठूलो वृद्धि भएकाले नयाँ प्रतिबन्ध लगाइने भएको हो ।एजेन्सी

तपाईको प्रतिक्रिया