Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठ्माडौं, २७ वैशाख २०७८ । संयुक्त अरब ईमिरेट्स (यूएई)सरकारले मे १२ बुधवार राति देखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ। यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण र नागरिक उड्डयनले नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका यात्रुहरूको लागि राष्ट्रिय र विदेशी उडानमा रोक लगाएको हो।

गल्फ न्युजका अनुसार कोभिड-१९ प्रभावित देशहरु नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट यात्रीहरूको लागि प्रवेश निषेध गरेको हो।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments