Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

झापा, २० फागुन २०७७ । नेपालमा थप १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३७ महिला र ७० पुरुष रहेका छन् ।
यो सँगै देशभर २ लाख ७४ हजार ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप शुन्य को मृत्यु भएको छ । संक्रमणबाट हाल सम्म ३ हजार १० जनाको मृत्यु भएको छ ।

२४ घण्टा भित्र थप ७८ जनाले संक्रमण जितेका छन् । यो सँगै २ लाख ७० हजार ६ सय ८३ जना संक्रमण मुक्त भएका छन् । देशभर ७ सय ९५ जना मात्र संक्रिय संक्रमित छन् ।

यस्तैगरी, देशभर ५७ जनामा व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया