Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २ असार २०७७
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको मृत्युको गहिरो शोकमा डुबेकी थिइन् ।

तपाईको प्रतिक्रिया