Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, २८ वैशाख २०७७ । हिमाली इङ्गलिस बोर्डिङ स्कुल कमल गाउँपालिका ६ ले बार्षिक परीक्षाको नतिजा सार्बजनिक गरेको छ । लकडाउनको पालना गर्दै शैक्षिक शत्र २०७६ को बार्षिक परीक्षाफल आईतवार विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरेको हो ।
रिजल्ट प्रकाशन गर्दै विद्यालयले अभिभावकहरुलाई यस्तो अनुरोध समेत गरेको छ ।

आदरणीय अभिभावकज्यू,
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितिमा शैक्षिकसत्र २०७६ को अन्तिम परीक्षा पूरा हुन नसकेको कुरा अवगत नै छ । अझैपनि कोरोना महामारीले अन्यौलकै स्थिति रहेकोले, अन्तिम परीक्षा सम्पन्न भैसकेका बिषयको सोही अनुसार र बाँकी बिषयको विगतमा सम्पन्न भएका त्रैमासिक परीक्षाको आधारमा मुल्यांकन गरी शैक्षिकसत्र २०७६ को कक्षा नर्सरीदेखि कक्षा सात र कक्षा नौको बार्षिक परीक्षाफल तपशिल बमोजिम प्रकाशित गरिएको छ । थप जानकारीको लागि तपशिलका नम्बरहरुमा सम्पर्क गर्नुहोला।
Punya Aryal 9842687419
Bhawana Bhandari 9842655958
Niraj Sapkota 9852676338

कक्षा नर्सरी, एलकेजी, युकेजी, एक, दुई, तीन, चार, पाँच, छ, सात, र कक्षा नौं को सम्पूर्ण रिजल्ट हेर्न वा थाहापाउन तल लेखिएको यहाँ थिच्नुहोस् भनिएको अक्षर माथि थिच्नुहोस् ।

रिजल्ट हेर्न यहाँ थिच्नुहोस्

तपाईको प्रतिक्रिया