Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, २२ वैशाख । नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्ष बिष्णु राईको निधन भएको छ ।आइतबार बिहान ७ बजे वीर अस्पतालमा ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।

राईको ब्रेन ह्यमरेजका कारण निधन भएको जनाईएको छ । अस्पताल हातामा उनको पार्थिव शरीरमा नर्सहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया