शुक्रबार, चैत्र १०, २०७९
Friday, March 24, 2023

काठमाडौं, २५ चैत्र । चैत ९ गते मध्यरातिदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताए।

यो निर्णयले कमर्सियल उडानलाई रोक लगाएको छ। तर, उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्‍चालन हुने छन्।

तपाईको प्रतिक्रिया