Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १ चैत्र । मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग पनि देखिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।

कहाँ कति बिरामी?

प्रदेश नं. १ :६ जना (झापा-१, मोरङ-३, सुनसरी-२)

वाग्मती प्रदेश :९ जना (नुवाकोट-१, काठमाण्डौं -३, ललितपुर-३, रामेछाप-१, मकवानपुर-१)

गण्डकी प्रदेश :५ जना (गोरखा-१, म्याग्दी-१, कास्की-२, नवलपरासी सुस्ता पूर्व-१)

प्रदेश नं. ५ :१४ जना (नवलपरासी सुस्ता पश्चिम-१, रुपन्देही-११, कपिलवस्तु-१, बाँके-१)

सुदुरपश्चिम प्रदेश :२ जना (डडेलधुरा-१, कैलाली-१)
कान्तिपुर

तपाईको प्रतिक्रिया