Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १५ जेष्ठ । निजामति कर्मचारीहरुको तलबको साटो भत्तामा बृद्धि गरिएको छ ।

सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले तलब भत्ताका बारेमा अध्ययन गरी निष्कर्शमा पुग्न एक अध्ययन समिति गठन गर्ने घोषणा गरे ।

कर्मचारी र शिक्षकको पोशाक भत्ता भने बढेर १० हजार पुर्याइएको छ भने ।

कर्मचारीको महंगी भत्ता २ हजारले बढाइएको छ ।

तपाईको प्रतिक्रिया