Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, जेठ ७ । सरकारले सबै नेपालीको अनिवार्य बैंक खाता खोल्ने नीति लिने भएको छ ।

सोमबार प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीको अनिर्वाय वैंक खाता हुने उल्लेख छ । जसले सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने सरकारको भनाई छ ।

सबै कारोबार बैंक खातमार्फत् गरिने छ । यस्तै कृषि उत्पादकत्व वृद्धि पनि सरकारको प्राथमिकतामा छ ।

तपाईको प्रतिक्रिया