Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

मोरङ,  ३  असोज  ।  मोरङको कटहरी गाँउपालिकामा डूबेर एकजनाको मृत्यु भएको छ । विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँव स्थानिय खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता उराँवको सव सोहि खोलामा भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए ।

उराँवले अत्यधिक मादक पदार्थ सेवन गरेको स्थानियले बताएका छन् । उनको सव आज बिहान जीतिया पर्वकालागि खोलामा नुहाउन पुगेका महिलाहरु बग्दै गरेको देखेपछि प्र्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments