Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं,  २८  साउन  ।  माध्यमिक विद्यालय रझेना घोराही दाङका शिक्षक गणेश केसी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित उनलाई नियन्त्रणमा लिएको हो।

शिक्षक केसी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उर्तीण गराइदिन सहजिकरण गरिदिने बहानामा परीक्षार्थीसँग घुस लिएका थिए।

प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घोराही उपमहानगरपालिका-१५ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments