Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

गौरादह, १५ जेष्ठ । झापाको गौरादह स्थित गौरादह कृषि क्याम्पसका विद्यार्थी द्वारा पुर्वमा पहिलो पटक B.Sc. Ag Entrance को तयारी कक्षा धमाधम संचालन भई रहेको छ ।

नेपालका दुई प्रख्यात University (AFU & IAAS[TU]) अन्तर्गत का कृषि क्याम्पसहरु अबस्थित गौरादहको भुमिमा BSC Ag Entrance Preparation कक्षाहरु संचालन हुदैछ्न।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारसाथै यस् IB EDUCATION ACADEMY मा English language का कक्षाहरु संगै  विद्यालय स्थरका सम्पुर्ण टिउसन कक्षाहरु पनि  संचालन भइरहेका छन् ।

सम्पर्क स्थान: IB EDUCATION ACADEMY (एक्सेल डेभलपमेन्ट बैंकको ठिक अगाडी पट्टि, आवर कम्प्युटर इन्स्टिच्युट संगै)

सम्पर्क नं: बिराज भण्डारी: (9861006258)
ईन्द्र अधिकारी: (9865126552)
विवेक गौली: (9808904793)
सम्शेर जि.सि: ( 9865092850)
सुरज ढकाल: (9860485619)

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments