Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

धनकुटे कान्छा

ऊ सबको खास थियो
कि समयको दास थियो ।।

हाँस्न फूलेथ्यो कोपिला
टिप्नेहरुको पास थियो।।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बगरभरि छरिएछ फूल
मुस्कुराईरहेको काँस थियो।।

भर्खरै खसेको शीत हेरेँ
त्यो त कविको लास थियो ।।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments