Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

काठमाडौं, २ मंसिर २०८३ । सुनसरीमा रहेको बराह सहकारी ठगी प्रकरणमा जोडिएका शिवकुमार विश्वकर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

गृहमन्त्री सुधन गुरुङले विश्वकर्मा पक्राउ परेको जानकारी बुधबार आफ्नो फेसबुकमार्फत गरेका छन् ।

बराह सहकारीको करिब ६ अर्ब रुपैयाँ हिनामिना भएको खुलेको छ ।

तपाईको प्रतिक्रिया