Online Bichar
आइतबार, कार्तिक १६, २०८३ | Sunday, November 1, 2026

काठमाडौं, १५ कार्तिक २०८३ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन्।

तपाईको प्रतिक्रिया