Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, २० असोज २०८३ । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

बेलुका ७ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । ७ बजेसम्म वरिष्ठ उपसभापतिमा उमेदवारी दर्ता गराउन शर्माबाहेक कोही नआएको निर्वाचन समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया