Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

२० फागुन । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड. जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिन इच्छुक र योग्यता पुगेका व्यक्तिले चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

उज्यालोअनलाइन बाट

तपाईको प्रतिक्रिया