काठमाडौं, ३० वैशाख २०८३ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीले संसद् अवरोध गरेका थिए ।
विपक्षीहरूले सदन अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे ।






