Online Bichar
मंगलबार, बैशाख २२, २०८३ | Tuesday, May 5, 2026

काठमाडौं, २२ वैशाख २०८३ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

 

 

तपाईको प्रतिक्रिया