Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, १९ फागुन । सार्लाहीको मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । गोली प्रहारबाट ज्यान गुमाउनेमा स्थानीय ३० वर्षीय मनोज यादव रहेका छन् । प्रदेश नम्बर २ का डीआईजी हरि पालले घटनाको अनुसन्धान भइरहेको बताए । पालले भने,‘‘अनुसन्धान गर्दर्छौँ ।”

गएराति अज्ञात समूहले गोली प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । “आफ्नै समूहका व्यक्तिले गोली हानेकि भन्ने आशंका छ,’’डीआईजी पालले बाह्रखरीसँगको कुराकानीमा भने । प्रहरीका अनुसार गोली लागि ज्यान गुमाएका यादव लागुऔषध सेवनकर्ता र अन्य अपराधका घटनामा समेत संलग्न देखिएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments