Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, २९ चैत २०८२ । गृहमन्त्री सुधन गुरुङले बुझाएको सम्पत्ति विवरणमा धनकुटा, चितवन, गोरखामा जग्गा रहेको उल्लेख गरेका छन् । उनले धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।

चितवनमा ३० कट्ठा, गोरखामा २२१रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएको छ । त्यसैगरी उनको सुनका गहना ८९ तोला रहेको छ भने चाँदी ६ किलो रहेको छ ।

उनले विभिन्न बैंकमा रहेको रकम पनि उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया