Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १५ जेठ २०८२ । सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्वास्थ्य बीमालाई निरन्तरता दिँँदै १० अर्ब बजेट विनियोजन गरेको बताए।

उनले हालसम्म बाँकी रहेको भुक्तानी दाबीलाई पनि यसै वर्ष फरफार गराइने बताए। त्यसका लागि तेस्रो पक्षबाट परीक्षण गराई २०८२/८३ भित्रै बाँकी भुक्तानी प्रदान गरिने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया