Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

चितवन, १९ पुस । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments