Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौँ, १९ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments