Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

सप्तरी, १६ पुस । प्रहरीले भन्सार छलेर ल्याएको ३ सय ४८ वटा वञ्चरोसहित युवकलाई सप्तरीबाट पक्राउ गरेको छ ।

भारतबाट बोरामा बोकेर ल्याउँदै गरेको १ लाख ३९ हजार रुपैयाँ बराबरको ३ सय ४८ थान बन्चरोसहित प्रहरीले बोदेबसाईन नगरपालिका(९ स्वर्णपट्टीमा भारतीय नागरिक ३५ वर्षीय लाल भम्कडसमेत ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरुले लुकाई छिपाई ल्याएको वञ्चरो बरामद गफेला पारेपछि पक्राउ गरेहो हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments