Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौँ, ३१ असार २०८१ । नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजेलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया