Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

बिराटनगर, २७ असोज २०८० । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिनुभएको छ ।

थापाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएको बताउनुभयो ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया