Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

धनगढी, १२ मंसिर । केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments