Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनसम्बन्धी ऐन तत्काल पेश गर्न सरकारलाई पत्राचार गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता ढकालले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी ऐन नभएकै कारण निर्वाचनको तयारीको काम अघि बढन नसकेको स्पष्ट पारे। निर्वाचन प्रणालीमा दलहरूबीच विवाद उत्पन्न भएपछि सरकारले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी ऐन तयारी पार्न नसकेको हो ।

संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न गरिसक्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments