Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, २५ कात्तिक २०७९ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेललाई नियुक्त गरेको छ।

शुक्रबार क्यानले रोहिलाई कप्तानको जिम्मेवारी दिएको हो। बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अहिले पुर्पक्षका लागि कारागारमा छन्। शुक्रबार क्यानले उपकप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो।

रोहितको कप्तानीमा नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। घरेलु मैदानमा यूएईसँग उक्त सिरिज नोभेम्बर १४ बाट हुनेछ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments